भल तर्काउन जाँदा पहिरोमा पुरिएर एकको मृत्यु-Sutra News

भल तर्काउन जाँदा पहिरोमा पुरिएर एकको मृत्यु

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं– पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीका २९ वर्षीय दिनेश अर्यालको पहिरोमा पुरिएर मृत्यु भएको छ । सोमबार राति पहिरोले पुरिएर उनको मृत्यु भएको हो ।  परिवारका अनुसार खेतमा राति भल तर्काउन दाजु भाई गएका थिए । भाई दिनेशलाई भने पहिरोले पुरेर मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट