सुनको भाउमा नयाँ रेकर्ड, एकैदिन १३ सयले बढ्यो-Sutra News

सुनको भाउमा नयाँ रेकर्ड, एकैदिन १३ सयले बढ्यो

शुक्रबार, ९ साउन २०७७

शुक्रबार, ९ साउन २०७७

काठमाडौं- शुक्रबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ।



महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ। यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो। चाँदी भाउ पनि अहिलेसम्मकै उच्च ११ सय ५० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट