मोटरसाइकल दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु-Sutra News

मोटरसाइकल दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।



बर्दिबास नगरपालिका २ कालापानी जंगलमा प्रा. ०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर ५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानीको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट