त्रिभुवन विमानस्थलबाट करिब एक किलो सुन बरामद-Sutra News

त्रिभुवन विमानस्थलबाट करिब एक किलो सुन बरामद

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन बरामद गरेको छ ।



शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट ८५० ग्राम सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट