सिंहदरबारको गेटअगाडि रुसी सेनामा भर्ती भएका आफन्तले गरे प्रदर्शन-Sutra News

सिंहदरबारको गेटअगाडि रुसी सेनामा भर्ती भएका आफन्तले गरे प्रदर्शन

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१
le6fldg …PÚ SofK;'n v'jfOFb} sf7df8f}F, ^ j}zfv M g]kfn ;/sf/n] laxLaf/ / z'qmaf/ b'O{ lbg afnaflnsfnfO{ /fli6«o le6fldg …PÚ SofK;'n / h'sfsf] cf}iflw v'jfpg] sfo{qmd ;~rfng ub}{ . o;} qmddf sf7df8f}Fsf] tf/s]Zj/– !) dgd}h'df dlxnf :jod;]ljsf afnaflnsfnfO{ le6fldg …PÚ SofK;'n v'jfpFb} . pQm sfo{qmddf ^ dlxgfb]lv % jif{;Ddsf afnaflnsfnfO{ v'jfOG5 . tl:a/ M xl//fd e]6'jfn÷/f;;

काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटअगाडि रुसी सेनामा भर्ती भएका नेपाली युवाका परिवारले प्रदर्शन गरेका छन् ।



बिहीबार बिहान उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका गरेका हुन् । युद्धमा घाइते भएकाहरूको उपचार र मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने, युद्ध ग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनु पर्ने उनीहरुको माग छ ।

उनीहरूले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केहीलाई पक्राउ गरेको थियो । बन्दी बनाइएकालाई रिहाईका लागि पहल गर्न र रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन माग गर्दै उनीहरूले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट