३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा, काे–काे परे ? (सूचीसहित)-Sutra News

३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा, काे–काे परे ? (सूचीसहित)

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३४ अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ ।



मन्त्रालयकाे सचिवस्तरीय निर्णयबाट अधिकृतहरूकाे बढुवा गरिएकाे हाे ।

मन्त्रालयले कार्यक्षमता मूल्यांकनकाे आधारमा बढुवा गरेकाे हाे ।

बढुवा गरिएका उपसचिवहरुलाई मन्त्रालयले ५ दिने अभिुमखकीरण पनि दिने भएकाे छ ।

यी हुन् बढुवामा परेका अधिकृतहरू

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट