प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता-Sutra News

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।



आइतबार संसद बैठकपछि सत्ता गठबन्धन दुई नेताबीच भेट भएको हो । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट