कतारविरुद्ध आसिफले बनाए अर्धशतक-Sutra News

कतारविरुद्ध आसिफले बनाए अर्धशतक

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।



ओपनर ब्याटर उनले ३९ बलमा ६ चौकाको मद्दतमा अर्ध शतक बनाएका हुन् । उनको अर्धशतक मद्दतमा नेपालले विशाल लक्ष्य बनाउने तर्फ लागेको छ ।

नेपालका कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १८ रन बनाएर आउट भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट