नेपालको पहिलो विकेट पतन, भुर्तेत भए आउट-Sutra News

नेपालको पहिलो विकेट पतन, भुर्तेत भए आउट

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा नेपालको पहिलो विकेट पतन भएको छ ।



नेपालका ओपनर कुशल भुर्तेल १२ रन बनाएर आउट भएका हुन् । आमिर फरुकको बलमा आउट हुनअघि उनले दुई चौका हाने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट