कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल-Sutra News

कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी २० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।



खेल नेपाली समयअनुसार, अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो दोस्रो खेल हो ।

जारी प्रतियोगितामा नेपाली टोली दोस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट