काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ । शुक्रबार साँझ आगलागी भएसँगै नियन्त्रण गर्न दमकल बोलाइएको छ ।
जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ । अहिले घटना स्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्