नेपाललाई मलेसियाले दियो १४४ रनको लक्ष्य-Sutra News

नेपाललाई मलेसियाले दियो १४४ रनको लक्ष्य

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई मलेसियाले १४४ रनको लक्ष्य दिएको छ ।



अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले सुरुवाती निर्धारित ओभरमा तीन विकेट गुमाउँदै १४३ रन बनाएको हो ।

मलेसियाका कप्तान विरनदीप सिंह ७२ रनमा नटआउट भए । शर्विम मुनिआन्डी ४१ रन बनाउँदा अर्का ओपनर मोहम्मद आमिरले १६ रन बनाए आउट भए ।

नेपालका लागि दीपेन्दसिंह ऐरीले दुई विकेट लिँदा अभिनास बोहराले एक विकेट लिए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट