वैशाख २ गतेदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस-Sutra News

वैशाख २ गतेदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गतेदेखि अन्त्य हुने भएको छ ।



शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै, संक्रमण कालीन न्यायसम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट