सशस्त्र प्रहरी अस्पतालको गोदाममा आगलागी-Sutra News

सशस्त्र प्रहरी अस्पतालको गोदाममा आगलागी

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पतालको गोदाममा आगलागी भएको छ ।



आगलागी नियन्त्रणका लागि बोलाइएको दमकल आइनपुगेको प्रहरीले जनाएको छ । स्थानियबासीका अनुसार गोदाममा ठूलो मूस्लोसहित धुँवा निस्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट