किरा टिप्न पोर्चुगल पुगेका दुई नेपाली बेपत्ता-Sutra News

किरा टिप्न पोर्चुगल पुगेका दुई नेपाली बेपत्ता

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । पोर्चुगलको मन्तिजोस्थित समुन्द्रमा किरा (घुगी) टिप्न गएका दुई नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धादिङका नाताले काका भतिज पर्ने दुई जना रहेका छन् ।



बेपत्ता हुनेमा ३० वर्षीय टेकबहादुर तामाङ र काका पर्ने ३८ वर्षीय धन बहादुर तामाङ रहेका छन् । बेपत्तामध्य काका पर्नेको शव मृत अवस्थामा पानी मुनी फेला परेको छ ।

टेक बहादुरको खोजी भइरहेको गैरआवासिय नेपाली संघ पोर्चुगलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट