नेपालले गुमायो लगातार दुई विकेट-Sutra News

नेपालले गुमायो लगातार दुई विकेट

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्याण्ड ‘ए’विरुद्ध अन्तिम टी २० खेलमा नेपाल ‘ए’ले दुई विकेट गुमाएको छ ।



नेपाल ‘ए’ले पहिलो विकेटका रुपमा ओपनर देव खनाललाई गुमाएको हो । उनलाई ६ रनको व्यक्तिगत स्कोरमा आयरल्याण्डका बलर फियोन ह्यान्डले विकेट लिएका हुन् ।

नेपालले दोस्रो विकेटका रुपमा लोकेश बमलाई गुमाएको छ । उनले व्यक्तिगत ८ रन बनाउँदा आउट भएका हुन् । यसअघिका दुई खेलमा नेपाल पराजित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट