आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।



जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.15 133.75
EUR (European Euro)
1 143.66 144.31
GBP (UK Pound Sterling)
1 167.94 168.69
CHF (Swiss Franc)
1 147.67 148.34
AUD (Australian Dollar)
1 86.71 87.10
CAD (Canadian Dollar)
1 98.25 98.69
SGD (Singapore Dollar)
1 98.70 99.14
JPY (Japanese Yen)
10 8.80 8.84
CNY (Chinese Yuan)
1 18.44 18.52
SAR (Saudi Arabian Riyal)
1 35.50 35.66
QAR (Qatari Riyal)
1 36.51 36.68
THB (Thai Baht)
1 3.66 3.68
AED (UAE Dirham)
1 36.26 36.42
MYR (Malaysian Ringgit)
1 28.18 28.31
KRW (South Korean Won)
100 9.88 9.93
SEK (Swedish Kroner)
1 12.45 12.50
DKK (Danish Kroner)
1 19.26 19.35
HKD (Hong Kong Dollar)
1 17.01 17.09
KWD (Kuwaity Dinar)
1 432.77 434.72
BHD (Bahrain Dinar)
1 353.17 354.77

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट