हनुमान चालिसा राख्ने व्यक्तिको पर्स कहिल्यै खाली नहुने-Sutra News

हनुमान चालिसा राख्ने व्यक्तिको पर्स कहिल्यै खाली नहुने

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

कतिपयले आफ्नो पर्समा पैसा नटुट्ने बताउँछन् भने कतिपयले पर्समा पैसा कहिल्यै बाँकी नरहने गुनासो गर्छन् । यसका लागि केही परम्परागत मान्यताहरु छन्, जसको प्रयोग गर्दा तपाइँले लाभ लिनसक्नुहुन्छ ।



पर्समा हनुमान चालिसा राख्नु निकै शुभ मानिन्छ । हनुमान चालिसाको पूजा गर्नाले भगवान हनुमानले सधैं तपाईंको रक्षा गर्ने विश्वास गरिन्छ । धेरै समस्याबाट मुक्ति मिल्ने विश्वास पनि गरिन्छ ।

आफ्नो पर्समा धार्मिक वस्तु राख्नु धेरै शुभ मानिन्छ। पवित्र र धार्मिक चिजहरूले धन र समृद्धि ल्याउन मद्दत गर्दछ ।

यदि तपाई पनि लाभ चाहनुहुन्छ भने पर्समा हनुमान चालिसा राख्नुहोस् । हनुमान भगवानको आशीर्वाद सदैव रहिरहनेछ।

यद्यपि, हनुमान चालिसा पनि कुन दिन राख्ने ध्यान दिनुपर्छ । मान्यताअनुसार मंगलबारको दिन पर्समा हनुमान चालिसा राख्नुपर्छ ।

हनुमान भगवानले तपाईलाई हरेक कठिन क्षणमा रक्षा गर्ने र तपाईलाई हरेक समस्याबाट मुक्त गराउने विश्वास मानिएको छ। त्यसैले सौभाग्य प्राप्त गर्न पर्समा हनुमान चालिसा राख्नुपर्छ ।

उल्लेखित विषय धार्मिक मान्यताहरुमा आधारित छ । सूत्र न्यूज यसबारे जिम्मेवार छैन । सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट