नेपालले हङकङविरुद्ध पहिले फिल्डिङ गर्दै-Sutra News

नेपालले हङकङविरुद्ध पहिले फिल्डिङ गर्दै

शनिबार, २६ फाल्गुन २०८०

शनिबार, २६ फाल्गुन २०८०

काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङविरुद्ध पहिले फिल्डिङ गरेको छ ।



शनिबार हङकङमा भएको खेलमा कप्तान रोहितले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपालले आईसिसी टी–२० विश्वकपको तयारी लागि हङकङसँग खेल्न लागेको हो ।

प्रशिक्षक मोन्टी देशाईले अनुभवी केही खेलाडीलाई विश्राम दिँदै नयाँ खेलाडीलाई अवसर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट