कृषि विकास बैंकले माग्यो ठूलाे संख्यामा कर्मचारी (सूचनासहित)-Sutra News

कृषि विकास बैंकले माग्यो ठूलाे संख्यामा कर्मचारी (सूचनासहित)

शुक्रबार, ११ फाल्गुन २०८०

शुक्रबार, ११ फाल्गुन २०८०
adbl

काठमाडाैं । कृषि विकास बैंकले ठूलाे संख्यामा कर्मचारी माग गरेको छ ।



शुक्रबार बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी ११२ जना कर्मचारी मागेकाे हाे ।

सूचनामा जनाइएअनुसार इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनकले आवेदन शुल्क पनि डिजिटल वालेटमार्फत नै भुक्तानी गर्न सक्ने सूचनामा उल्लेख छ ।

यस्ताे छ सूचना

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट