‘क्युपिड-गेम अफ लभ’को ट्रेलर सार्वजनिक-Sutra News

‘क्युपिड-गेम अफ लभ’को ट्रेलर सार्वजनिक

शुक्रबार, ४ फाल्गुन २०८०

शुक्रबार, ४ फाल्गुन २०८०

काठमाडौं । ‘क्युपिड-गेम अफ लभ’को ट्रेलर सार्वजनिक भएको छ ।



मंगलबार काठमाडौंको केएल टावर स्थित एफक्युव सिनेमा हलमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको नयाँ रियालिटी डेटिङ शो ‘क्युपिड-गेम अफ लभ’ दोस्रो सिजनको ट्रेलर सार्वजनिक गरिएको हो ।

पाराडक्स एण्ड मुभमेन्ट एजेन्सीसँगको सहकार्यमा निर्माण भएको यो एक लभ गेम यो शो हो । अहिले यसको दोस्रो सिजन सुरु हुन लागेको छ । यो आफ्नो लागि जोडि खोज्ने सो हो, सिधा भाषामा भन्ने हो भने यो एक नितान्त डेटिङ रियालिटि सो हो ।

ट्रेलर हेर्दा पछिल्लो समय सामाजिक सञ्जालमा युवा पुस्ताको माझ लोकप्रिय हुन सफल रियालिटी डेटिङ शो क्युपिड–गेम अफ लभ रियाली शोले थप नयाँ स्वाद दिने देखिन्छ ।

भिन्न रियालिटी डेटिङ शो क्युपिड–गेम अफ लभ प्याराडक्स टिभीबाट आउने प्रसारणमा आउने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट