रानी र प्रतापको ‘मायाको धुन’मा रङ्गिए श्रद्धा र सुरेश-Sutra News

रानी र प्रतापको ‘मायाको धुन’मा रङ्गिए श्रद्धा र सुरेश

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौँ ।  प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको धुन’ सार्वजनिक गरिएको छ ।



रानी शाक्य र प्रताप दासको स्वर रहेको यो गीतमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा नायिका श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ । सन्दीप भुजेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ ।

सार्वजनिक भिडियोमा श्रद्धा र कोहली रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरूले मन पराउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट