सर्वाधिक ८७ रन बनाएर आउट भए रोहित-Sutra News

सर्वाधिक ८७ रन बनाएर आउट भए रोहित

शनिबार, २७ माघ २०८०

शनिबार, २७ माघ २०८०

काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एक दिवसीय खेलमा कप्तान रोहित पौडेल आउट भएका छन् ।



कप्तान पौडेल कप्तानी पारी खेल्दै सर्वाधिन ८७ रन बनाए । उनले १०१ बल खेल्दै आठ चौका र चार छक्का प्रहार गरे ।

टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभर खेल्दै नेपाललाई २८६ रनको लक्ष्य दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट