गायक पशुपतिको ‘यही हो साथी लोकतन्त्र, जनता मारेको’ सार्वजनिक-Sutra News

गायक पशुपतिको ‘यही हो साथी लोकतन्त्र, जनता मारेको’ सार्वजनिक

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०

काठमाडौं । गायक पशुपति शर्माको स्वरमा ‘यही हो साथी लोकतन्त्री, जनता मारेको’ गीत सार्वजनिक भएको छ ।



‘शालिकग्राम इन्टरटेण्डमेन्ट’ युट्युबबाट सार्वजनिक भएको गीतमा सूर्य न्यौपानेको लय तथा संगीत रहेको छ । गीतमा महेन्द्र भण्डारीले एरेञ्ज गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट