क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने निर्णय-Sutra News

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने निर्णय

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।



खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । क्यानडा र नेपालबीच तीन वटा एक दिवसीय खेलको शृङ्खला हुनेछ ।

सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो पहिलो शृङ्खला हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट