भूकम्पले ढालेको ८ वर्षपछि पुनर्निर्माण हुँदै ११५ वर्ष पुरानो कृष्ण मन्दिर-Sutra News

भूकम्पले ढालेको ८ वर्षपछि पुनर्निर्माण हुँदै ११५ वर्ष पुरानो कृष्ण मन्दिर

शुक्रबार, १२ जेष्ठ २०८०

शुक्रबार, १२ जेष्ठ २०८०

चौतारा साँगाचोकगढि नगरपालिका स्थित ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माणको कार्य गरिँदै।



विसं २०७२ को भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर ८ वर्षपछि पुरानै शैली र ढाँचामा पुनर्निर्माण हुन लागको हो। तस्बिर : देवराज सुवेदी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट