बालेनको एकपछि अर्को एक्शन : असन र इन्द्रचोकमा पुग्यो महानगर प्रहरी, सडकमा सामग्री हटाउन चेतावनी (फोटो फिचर)-Sutra News

बालेनको एकपछि अर्को एक्शन : असन र इन्द्रचोकमा पुग्यो महानगर प्रहरी, सडकमा सामग्री हटाउन चेतावनी (फोटो फिचर)

मंगलबार, २१ भाद्र २०७९

मंगलबार, २१ भाद्र २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो ।



तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट