बालेन र बाबुरामबीचको भेटमा के भयो ?-Sutra News

बालेन र बाबुरामबीचको भेटमा के भयो ?

शुक्रबार, २४ असार २०७९

शुक्रबार, २४ असार २०७९

काठमाडौं । पुर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनबीच भेटवार्ता भएको छ । भट्टराई निवास पुगेका बालेनले भट्टराईसँग शहरी विकास र सभ्यताको विषयमा छलफल गरेका छन् ।



भेटमा बालेनले आफ्नो महानगरका योजना बारे भट्टराईलाई सुनाएका थिए । काठमाडौंको सभ्यता र विकास सँगै कसरी लैजाने भन्नेबारे उनीहरुबीच छलफल भएको थियो । भेटमा भट्टराईले काठमाडौंमा युवा पुस्ताले गरेको विद्रोह सकारात्मक भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट