![neeta](https://www.sutranews.com/wp-content/uploads/2022/07/neeta-1.jpg)
![विवाह बन्धनमा बाँधिए निता ढुंगाना र हरिहर अधिकारी](https://www.sutranews.com/wp-content/uploads/2022/07/neeta-1.jpg)
![](https://www.sutranews.com/wp-content/uploads/2022/07/291138877_779796376724341_665943634543141601_n.jpg-512x768.jpg)
दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए ।
दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गरेका थिए । जसमा अभिनेत्री रेखा थापालगायत सहभागी थिए । निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने भएका छन् ।