![japan](https://www.sutranews.com/wp-content/uploads/2022/07/japan.jpg)
![जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार](https://www.sutranews.com/wp-content/uploads/2022/07/japan.jpg)
काठमाडौं – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।
प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।