असार २६ गते सार्वजनिक बिदा-Sutra News

असार २६ गते सार्वजनिक बिदा

बिहिबार, २३ असार २०७९

बिहिबार, २३ असार २०७९

सरकारले आइतबार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।



गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिएको जनाएको हो।

बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट