

काठमाडौँ । व्यवसायीहरुले हवाई भाडा बढाएका छन् ।
आयल निगमले इन्धनको मूल्य बढाएसंगै हवाई व्यवसायीहरुले भाडा बढाएका हुन् ।
अब धनगढीको अधिकतम भाडा १७०२५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्