आगामी आइतबार सार्वजनिक बिदा-Sutra News

आगामी आइतबार सार्वजनिक बिदा

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

काठमाडौं – सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।



इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट