अझै बेपत्ता छन् ठूलो पहिरोमा परी हराइरहेका २० जना-Sutra News

अझै बेपत्ता छन् ठूलो पहिरोमा परी हराइरहेका २० जना

सोमबार, २० असार २०७९

सोमबार, २० असार २०७९

नयाँ दिल्ली–भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजी भइरहेको छ । बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।



मारिनेमा अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन् । भारी वर्षाले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट