नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज ४ बजे-Sutra News

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज ४ बजे

सोमबार, २० असार २०७९

सोमबार, २० असार २०७९

काठमाडौं – नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण आज सोमबार अपरान्ह ४ बजे नै हुने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका ३ जनालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।



जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट