केशवको निर्देशनमा ‘माया’ बजारमा-Sutra News

केशवको निर्देशनमा ‘माया’ बजारमा

सोमबार, २० असार २०७९

सोमबार, २० असार २०७९

म्युजिक भिडियो निर्देशनमा पछिल्लो समय ब्यस्त बन्दै आईरहेका निर्देशक केशव राज भट्टको निर्देशन रहेको रोमान्टिक गीत ‘माया’को भिडियो सार्वजनिक भएको छ ।



गिता गीरीको शब्द, प्रताप दासको स्वर, मनोज चौलागाईंको म्युजिक एरेन्ज रहेको गीतमा प्रताप दासलाई बिनुसा राईले स्वरमा साथ दिएकी छन् ।

प्रिन्स चौहान र समरिका ढकालको अभिनय रहेको भिडियो बुद्ध थापाले खिचेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट