एमाले केन्द्रीय सचिवालय बैठक सुरु-Sutra News

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

आइतबार, १९ असार २०७९

आइतबार, १९ असार २०७९

काठमाडौं, १९ असार-एमाले केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ ।



बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट