बालेनको अर्को घोषणा- काठमाडौँमा भिख माग्नेलाई अब कारबाही गरिने-Sutra News

बालेनको अर्को घोषणा- काठमाडौँमा भिख माग्नेलाई अब कारबाही गरिने

शुक्रबार, १७ असार २०७९

शुक्रबार, १७ असार २०७९

काठमाडौँ ।  काठमाण्डाै महानगरभित्रका क्षेत्रमा भीख माग्न निषेध गरिएको छ ।



आज एक सूचना निकाल्दै पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको जनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट