अध्यक्ष ओली र गौतमबीच भेटघाट, के भयो कुराकानी ?-Sutra News

अध्यक्ष ओली र गौतमबीच भेटघाट, के भयो कुराकानी ?

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।



अध्यक्ष ओलीसँगको भेटमा संयोजक गौतमले आफ्नो तीन महिने अभियानको बारेमा जानकारी गराउँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको बताइएको छ ।

गौतमले आफ्नो अभियान र एकताका बारेमा कुरा राख्नुभएको अध्यक्ष ओली सचिवालयका रामशरण बजगाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट