जसपाले बोलायो दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक-Sutra News

जसपाले बोलायो दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।



२७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट