यस्तो बन्यो केकी र आँचलको फिल्म ‘झिँगे दाउ’को टाइटल टिजर-Sutra News

यस्तो बन्यो केकी र आँचलको फिल्म ‘झिँगे दाउ’को टाइटल टिजर

बुधबार, १५ असार २०७९

बुधबार, १५ असार २०७९

काठमाडौं – निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगे दाउ’को टिजर सार्वजनिक भएको छ । अभिनेत्रीद्दय आँचल शर्मा र केकी अधिकारीको मूख्य अभिनय रहेको यस फिल्मको टिजर बुधबार युट्युब च्यानल ओएस्आरबाट सार्वजनिक गरिएकोहो ।



यो फिल्म आगामी भदौ १७ गतेलाई प्रदर्शनमा आउँदैछ । फिल्ममा आँचल, केकी , मुकुन भुसाल लगायतका कलाकारको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट