पोखरा : रोपाईं महोत्सवमा विदेशी र स्वदेशी पर्यटकको रमाइलो, हिलो छ्यापाछ्याप(फोटोफिचर)-Sutra News

पोखरा : रोपाईं महोत्सवमा विदेशी र स्वदेशी पर्यटकको रमाइलो, हिलो छ्यापाछ्याप(फोटोफिचर)

बुधबार, १५ असार २०७९

बुधबार, १५ असार २०७९

पोखरा – हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेमजामा रोपाईं महोत्सव गरिएको हो ।



विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट