

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीबाट बनेका चार मन्त्रीहरुलाई पार्टीले फिर्ता बोलाएपछि नेताहरु फायर भएका छन् ।
समाजवादीको केन्द्रीय परिषद बैठकमा नगएकाहरुमा निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन मन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री विरोध खतिवडा हुन् ।
राजधानीको कमलादीमा सोमबार मध्यान्ह सुरु केन्द्रीय परिषद् बैठकमा आइतवार मात्रै मन्त्रीबाट फिर्ता गरिएका चारैजना नेता सहभागी नभएका हुन्।