यस्तो बन्यो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर-Sutra News

यस्तो बन्यो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर

मंगलबार, १४ असार २०७९

मंगलबार, १४ असार २०७९

काठमाडौं – फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलरमा गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाले जर्मनसँगको एक युद्धमा देखाएको बहादुरी देखाइएको छ । प्रदीप शाहीको निर्देशनमा बनेको यस फिल्म आगामी भदौ २४ गते प्रर्दशनमा आउने भएको छ ।



फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट