सिंहदरबारबाट बाहिरिनु अगाडी झाँक्रीको आँखाभरि आँशु-Sutra News

सिंहदरबारबाट बाहिरिनु अगाडी झाँक्रीको आँखाभरि आँशु

आइतबार, १२ असार २०७९

आइतबार, १२ असार २०७९

काठमाडौँ । शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् ।



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअगाडी मन्त्रालयले बिदाई कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रममा मन्त्री झाँक्री भावुक बनेकी हुन् । उनले टिस्यु पेपरले आँखा पुछ्दै गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट