नेपाली संगीतिक बजारमा आयो ‘सुगर फ्री…’-Sutra News

नेपाली संगीतिक बजारमा आयो ‘सुगर फ्री…’

शनिबार, ११ असार २०७९

शनिबार, ११ असार २०७९

अम्बिका थापा निर्मित सुन्दर म्यजिक भिडियो त्रिमूर्ति ईन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकि र अस्मिता अधिकारीको सुमधुर स्वर समेटिएको ‘सुगर फ्रि…’ गीतमा युवा पुस्ताका चल्तिका संगतिकार राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।



मनोज परियारको मिक्सिङ र माष्टरिङ रहेको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारि र श्रीदेब भटराईको अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन, बिमला तमाङको मेकअप, दिपक सिङको कोरियोग्रफी, बिकास ज्ञवालीको सम्पादन रहेको भिडियो संगीतकार राजेन्द्र बजगाईले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट