रवि लामिछाने र रमेश खरेलबीचको कफी भेट-Sutra News

रवि लामिछाने र रमेश खरेलबीचको कफी भेट

शुक्रबार, १० असार २०७९

शुक्रबार, १० असार २०७९

काठमाडौं – हालै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलसँग भेटवार्ता भएको छ । शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो ।भेटमा उनीहरुबीच समसामयिक राजनीति बिषयमा कुराकानी भएको छ । लामिछानेले भने आफूहरुको कफी भेट भएको बताए ।



आउँदो चुनावमा काठमाडौं १ बाट उम्मेदवारी दिने तयारीमा रहेका लामिछानेले अहिले विभिन्न पार्टीका शिर्ष नेताहरुसँग भेट गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट