लुम्बिनी पुगे प्रधानमन्त्री देउवा-Sutra News

लुम्बिनी पुगे प्रधानमन्त्री देउवा

शुक्रबार, १० असार २०७९

शुक्रबार, १० असार २०७९

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगेका छन् । कुलपति समेत रहेका उनी शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन त्यहाँ पुगेका हुन् ।



कार्यक्रममा सहभागीताको लागि प्रधानमन्त्री देउवासहित शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण पनि छन्। त्यहाँ कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री देउवा आज नै काठमाडौं फकएनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट