बागमतीमा बबाल- एसले नटेर्ने संकेत देखेपछि काँग्रेसले सार्वजनिक गर्यो आधा-आधा समय मुख्यमन्त्री खाने सहमतिपत्र [पत्रसहित]-Sutra News

बागमतीमा बबाल- एसले नटेर्ने संकेत देखेपछि काँग्रेसले सार्वजनिक गर्यो आधा-आधा समय मुख्यमन्त्री खाने सहमतिपत्र [पत्रसहित]

बिहिबार, ९ असार २०७९

बिहिबार, ९ असार २०७९

काठमाडौँ ।  बागमती प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय मुख्यमन्त्री पाउने सहमतिपत्र सार्वजनिक भएको छ ।



एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे सम्झौताअनुसार हट्न तयार नभएपछि कांग्रेसले उक्त सहमति पत्र सार्वजनिक गरेको हो ।

२०७८ साल कात्तिक ७ गते तीन दलबीच भएको सहमतिपत्रमा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे र कांग्रेसका बागमती इन्द्रबहादुर बानियाँलाई आधा-आधा अवधि मुख्यमन्त्री बनाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट