नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेलाई पत्निशोक-Sutra News

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेलाई पत्निशोक

बुधबार, ८ असार २०७९

बुधबार, ८ असार २०७९

काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्निशोक परेको छ । बुधबार विजुक्छेँकी पत्नि शोभा प्रधानको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।



उनको उपचारका क्रममा नेपाल क्यान्सर हस्पिटलमा निधन भएको हो । नेता बिजुक्छेंको शोभासँग २०४० मंसीर ११ गते विवाह भएको थियो । उनी शिक्षण पेशामा आवद्ध थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट